Logo

चीनको अर्थतन्त्रमा रियल स्टेट क्षेत्रको संकटको प्रभाव, नागरिकले पैसा बचत गर्न थालेपछि अर्थतन्त्रमा मन्दी

काठमाडौं । कोभिडयता चीनको अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन् । चीनमा रियल स्टेट (सम्पत्ति)को संकट गहिरिएको छ । बेरोजगारी तीव्र गतिमा बढिरहेको छ । यही समयमा, अर्थतन्त्रको गति सुस्त छ । चीनको अर्थतन्त्रमा संकट आउनुका धेरै कारण छन् । चीनमा सुस्त आर्थिक वृद्धिदर, कम वैदेशिक लगानी, सम्पत्ति क्षेत्रको संकट, कमजोर निर्यात, कमजोर मुद्रा र युवाको निरन्तर…