Logo

एनसेल खरिदबिक्री प्रकरण : ५ % सेयरको ७ अर्ब, ८० % को साढे ६ अर्ब मात्रै, कर छलीको आशंकामा अनुसन्धान गर्दै राजस्व

काठमाडौं । यसअघि करछली प्रकरणका मुछिएको एनसेलले अहिले पनि स्वामित्व खरिदबिक्री प्रकरणमा अर्को उत्कृष्ट नमुमा प्रस्तुत गरेको छ । यसअघि टेलियासोनेरासँग आजियाटाले ८० प्रतिशत सेयर स्वामित्व खरिद गरेको थियो । उक्त खरिदबिक्री पनि देश बाहिरै गरेर सरकारलाई बुझाउनुपर्ने लाभकर वापतको २५ प्रतिशत कर छली गरेको थियो । एनसेल खरिदबिक्रीको उक्त प्रकरण नटुङगिदै पुनः नयाँ प्रकरण…