Logo

नेपालमा फाइभजी परीक्षणको तयारी अन्तिम चरणमा : उपकरण आइपुग्दै, यी शहरमा हुनेछ परीक्षण

काठमाडौं । नेपालमा पाँचौ पुस्ताको ताररहित प्रविधि (फाइभजी) परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले आगामी आवको शुरुमै नेपालमा फाइभजी परीक्षण गर्ने तयारी गरेको छ । गत बर्षको कात्तिकमा परीक्षण अनुमति पाएको टेलिकमले अब भने परीक्षणको तयारी थालेको हो । संचार मन्त्रालयले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले फाइभजी परीक्षणको कार्यविधिसमेत बनाएको थियो । जसमा…