Logo

खडेरीका कारण विश्वका ठूला अर्थतन्त्र संकटमा : एप्पल, टोयोटा जस्ता विश्वव्यापी उत्पादकहरू प्रभावित

काठमाडौं । अहिले गम्भीर खडेरी उत्तरी गोलार्ध (भूमध्य रेखाको उत्तरमा रहेको पृथ्वीको भाग) मा, क्यालिफोर्नियाको खेतबाट युरोप र चीनको जलमार्गहरूमा फैलिरहेको छ । खडेरीका कारण आपूर्ति चेन प्रभावित भएको छ भने खाद्यवस्तुको मूल्य बढेको छ । जसका कारण विश्व व्यापार प्रणालीमा पनि दबाब बढेको छ । चीनको नेशनल क्लाइमेट सेन्टरका अनुसार चीनका केही भागहरूले लामो…