Logo

वैदेशिक लगानी प्रतिवद्धता ९५ प्रतिशतले घट्यो, तीन महिनामा १ अर्ब ३० करोडको मात्रै प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक बर्षको सुरुवातमै वैदेशिक लगानी प्रतिवद्धतामा संकुचन आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक लगानी प्रतिवद्धतामा उच्च गिरावट आएको हो । चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म विभिन्न देशबाट नेपालमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै…