Logo

प्रतिबद्धतामै सीमित बन्दै वैदेशिक लगानी : तीन महिनामा पौने दुई अर्बको प्रतिबद्धता, भित्रियो जम्मा ८ करोड

काठमाडौं । पछिल्लो समय नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी घट्दो छ । उद्योग विभागमा आएको लगानीको प्रतिवद्धता र बैंकहरुमार्फत भित्रिएको रकमकै तुलना गर्दा पनि यसको अवस्था नाजुक देखिन्छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपालमा खुद वैदेशिक लगानी जम्मा ८ करोड रुपैयाँ मात्रै भित्रिएको छ । यो…