Logo

राष्ट्र बैंकका कारण चेपुवामा बैंक, पुरानासँग असुल्न नपाउँदा नयाँ ऋणीमाथि ब्याजको भार थोपर्दै

काठमाडौं । राष्ट्र बैंकले आवधिक लगायत प्रिमियम निश्चित भएका लामो समयका कर्जामा ऋणीसँग आधारदर बढेको बाहेक बढी ब्याज लिन नपाउने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले त्यसको भार नयाँ ऋणीमाथि थोपर्न थालेका छन् । राष्ट्र बैंकले ऋणीलाई प्रिमियम थपसम्बन्धी नयाँ व्यवस्था नल्याउँदासम्म बैंकहरुले आफुखुशी प्रिमियम थप गर्दै कर्जाको ब्याज बढाउँदै आएका थिए । तर पछिल्लो…