Logo

अर्थ समितिका एक जना सांसदको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स, सभापति चालिसे भन्छन–भित्रीखेल थाहाभयो अब तत्काल खुला गर्छाैं

काठमाडौं । एक जना व्यक्तिको स्वार्थले नीतिगत रुपमा कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स काण्डले देखाएको छ । लामो समयको छलफल तथा बहशपछि सर्वोच्च अदालतले समेत कानुनी बाटो खुला गरिदिएको नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अर्थ समितिमा सांसद पदम गिरीले आफ्नो स्वार्थ अनुकुल रोकिदिएका हुन् । अर्थ समितिको सभापति (जेष्ठताका आधारमा)…