Logo

सस्तो बन्दै कर्जाको ब्याजदर, एक वर्षमा दुई प्रतिशत बिन्दुले घट्यो आधारदर (सूचीसहित)

काठमाडौं । एक वर्षअघिसम्म सर्वाधिक उचाईमा रहेको बैंकहरुको कर्जाको ब्याजदर सस्तो बन्दै गएको छ । एक वर्षको अवधिमा बाणिज्य बैंकले ऋणीहरुसँग लिने कर्जाको ब्याजदर औसतमा लगभग २ प्रतिशत बिन्दुले कम भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) सिंगल अंकमा झरेको छ । चालु आर्थिक वर्षको…