Logo

सुनको मूल्य हालसम्मकै उच्च, ४ दिनमै ५२०० ले बढ्यो

काठमाडौं । यो साताको मंगलबारदेखि लगातार उकालो लागेको सुनको मूल्य नेपाली बजारमा प्रतितोला १३ हजार माथि पुगेको छ । गत सोमबारसम्म नेपाली बजारमा प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य त्यसयता लगातार बढेर शुक्रबारसम्म आईपुग्दा हालसम्मकै उच्च १३ हजार रुपैयाँ नाघेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको…