Logo

४० अर्ब ४७ करोडको लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र ८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले…