Logo

राष्ट्र बैंकले कोभिडमा दिएको सुविधा हट्यो, विदेशी मुद्रामा लिएको ऋण नेपालीमा भुक्तानी गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा भुक्तानी गर्न सकिने वयवस्थालाई हटाएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रीक नीतिमा भनिएको छ, ‘कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ…