Logo

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । सामान्य प्रशाशन मन्त्री अमनलाल मोदीलाई माओवादी केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको छ । आईतबार प्राधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । सरकारले मन्त्रिपरिषद हेरफेर गर्ने हल्ला चलिरहेको छ । यसमा पनि सरकारले जनमत पार्टीलाई पनि सरकारमा समावेश गराउन एक मन्त्रालय खाली गराउनुपर्ने थियो । जसको चपेटामा अमनलाल मोदी…