Logo

राष्ट्रपति पाैडेल र सामसुङका ग्लोबल प्रेसिडेन्टबीच भेट, नेपाली विद्यार्थीलाई प्रविधिबारे तालिम दिने योजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कबीच शिष्टाचार भेट भएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा…