Logo

मध्यरातमा पार्टी प्यालेसबाट महिलाहरुलाई कसले निकाल्यो ?, प्रहरी भन्छ-अभद्र व्यवहार गर्ने युवा समूहको खोजी हुँदैछ

काठमाडौँ । दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट मध्यरातमा निकालिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्‍थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई गएराती युवाहरुको समुह पुगेर बाहिर निकालिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा महिलाहरूलाई युवाहरूको समूहले 'युवासंघले लघारेको…