Logo

साताको पहिलो दिन ७ अंकले ओरालो लाग्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७.७२ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्सेमा ७ अंकको गिरावटसहित २०६० को विन्दुमा पुगेको हो । आज कारोबार अवधिभर २ सय १८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४ करोड…