Logo

सन्‌राइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सन्‌राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्‌राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अलफ्ट होटल ठमेल भएको वार्षिक साधारण सभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदन, आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष ०७९/०८० कालागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव…