Logo

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब बढी

काठकाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च वृद्धि देखिएको छ । २ दिन लगातार वृद्धिपछि बुधबार करेक्सन भएको नेप्से बिहीबार पुनः ५६.८८ अंकले बढ्दै २०२९ को विन्दुमा पुगेको हो । आज कारोबार अवधिभर २ सय ५७ कम्पनीका ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…