Logo

सेयर बजारमा प्राय लगानीकर्ताले गर्ने पाँच गल्ती ! जसका कारण सेयर बजारबाट पैसा कमाउन सक्दैनन्

काठमाडौं । सेयर बजारमा धेरै पैसा छ, यो भनाई सत्य हो । तर, सत्य यो पनि हो कि सबैले शेयर बजारबाट पैसा कमाउन सक्दैनन् । ९० प्रतिशतभन्दा बढी खुद्रा लगानीकर्ताले सेयर बजारमा आम्दानीको सट्टा घाटा बेहोर्नुपरेको छ । बाँकी १०% शेयर बजारबाट आम्दानी गर्न सफल भएका छन् । खुद्रा लगानीकर्ताहरूले सुरुमा केही गल्तीहरू गर्छन्, जसका…