Logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हमप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ०.८८४५१६८ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग…