Logo

सेयर बजारको कारोबार समय बढाउने तयारी, बजार साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं । भारतीय सेयर बजारमा कारोबार समय बढाउने तयारी शुरु भएको छ । समाचार एजेन्सी रोयटर्सले मंगलबार (फेब्रुअरी २१) एक व्यापारिक च्यानललाई उद्धृत गर्दै भारतीय सेयर बजारको कारोबारको समय दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म बढाउने तयारी भएको बताएको छ । व्यापारिक समय विस्तार गर्नेबारे बजार सहभागीहरूसँग प्रारम्भिक छलफल जारी छ । बजार नियामक सेबी…