Logo

आइपीओ निष्कासनमा भारतको विश्व कीर्तिमान, आइपीओबाट एक वर्षमै साढे ९ खर्ब संकलन

काठमाडौं । भारतीय अर्थतन्त्रमा विभिन्न रेकर्डहरू बनिरहेका छन् । सेयर बजारमा कम्पनीहरूको आइपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) मा गत वर्ष अर्थात २०२३ मा भारतले विश्व कीर्तिमान बनाएको छ । सो समयमा भारतमा यति धेरै आईपीओ आए कि विश्वको कुनै पनि देशमा आइपीओ निष्काशन भएका छैनन् । यो रिपोर्ट विश्वव्यापी व्यावसायिक सेवा संगठन इवाई इण्डियाको हो ।…