Logo

सरकारले विश्वासको मत पाएसँगै बढ्यो अविश्वास, पौडेलको चर्चाले बढेको बजार पुन आउँदा लाग्यो ओरालो

काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै बढेको सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पुरानो गठबन्धनको सरकार भत्किएर नेकपा एमाले, नेकपा माओवादीलगायतको गठबन्धन सरकार बन्ने हल्लाले लामो समयपछि बजार बढेर सर्किट लागेको थियो । नेपालको सेयर बजार फण्डामेन्टलभन्दा पनि लगानीकर्ताको मनोविज्ञानमा चल्दै आएको छ । नयाँ गठबन्धनको सरकारमा अर्थमन्त्री एमालेको तर्फबाट विष्णु पौडेल…