Logo

बुद्धभुमि नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्रै आवेदन दिनुुपर्ने

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समय भित्र कम्पनीको सेयरमा आवेदन दिइसक्नुपर्ने छ । बुधवारसम्म १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ता अर्थात माग भन्दा २७ गुणा बढी आवेदन परिसकेको छ । आइपीओमा न्यूनतम १० देखि…