Logo

तिहारपछिको पहिलो दिन ओरालो यात्रामा नेप्से, अन्तिम समयमा किन सर्किट हान्यो आईसीएफसीको सेयरले ?

काठमाडौं । तिहारपछि पहिलो दिन खुलेको सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजार खुलेको केही समय सामान्य अंकले बढेको बजार त्यसयता ओरालो यात्रा तय गर्दै १९ अंकले घट्न पुगेको छ । बजार बन्द हुन ४ मिनेट बाँकी रहँदासम्म करिव २७ अंकले घटेको बजार छोटो अबधिमा उकासिँदै १९ अंकले मात्र घट्न पुगेको हो ।…