Logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाको दरखास्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि लागि ११ जनाको दरखास्त परेको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि माग गरेको आवेदनमा अन्तिम दिन अर्थात विबाहीबारसम्म ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले स्रोतले जानकारी दिएको छ । मन्त्रालयका स्रोतका अनुसार उक्त पदका लािग नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद…