Logo

समृद्धि फण्डको सेयर र ऋणपत्र अक्सनबाट विक्री गरिँदै, माघ २० गतेसम्म आवेदन दिन आह्वान

काठमाडौं । एनआइबीएल एस क्यापिटलले आफुसँग भएको समृद्धि फण्डको सेयर र ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ र ऋणपत्रको न्युनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकेर लिलामी बढाबढमा बेच्न लागेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआइबीएलएस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजीटरी रहेको एनआइबीएल म्युचुअल…