Logo

हाइड्रोको लकइन एकैपटक खोल्दा समस्यामा सेयर बजार, अब १९ प्रतिशतमात्रै खोल्न सेबोन अध्ययन समितिको सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्ययन समितिले जलविद्युत कम्पनीको संस्थापक सेयरलाई एक पटकमा १९ प्रतिशत मात्रै सर्वसाधारणमा परिवर्तन सुझाव दिएको छ । बोर्डका तत्कालीन संचालक फणिन्द्र गौतमको संयोजकत्वमा जलविद्युत समूहका सूचीकृत कम्पनीहरुको सेयर संरचनाहरुको विद्यमान अवस्था र सोको प्रभाव वारे गरिएको एक अध्ययनले जलविद्युत समूहका अधिकांश संस्थापक सेयरधनीहरुले लकइन पिरियड सकिएपश्चात सेयर बिक्री गरी बजारबाट…