Logo

आइतबार १०० अंकले घटेको नेप्से सोमबार धानियो, कारोबार साढे ३ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन आईतबार तेहेरो अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकको वृद्धिसहित धानिएको छ । अघिल्लो दिन१ सय अंक बढीले बढेको सेयरबजार सोमबार भने ०.०८ अंकको वृद्धिसहित धानिएको हो । यसरी बढेको बजारमा सेयर विन्दु २७ सयमा पुगेर रोकिएको छ । नेप्सेका अनुसार आज २ सय २७ कम्पनीको ७५ लाख ४९…