Logo

गभर्नर निलम्बन हुँदा पनि किन बढेन सेयर बजार !, झन किन बढी अंकले घट्दै छ नेप्से ?

काठमाडौं । सामाजिक संजालमा धेरै लगानीकर्ताले लेखेका थिए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँगै सेयर बजार उच्च अंकले बढ्ने छ । सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेसँगै अबका दिनमा बजारले सकारात्मक गति लिने भन्दै धेरैले सेयर बजारसम्बन्धी फेसबुकमार्फत टिकाटिप्णी गरेका थिए । तर दुर्भाग्य गभर्नर माथि सरकारले ‘कु’ गरेसँगै पुँजी बजारमा झन उच्च अंकले…