Logo

सामान्य बढेर बन्द भयो सेयर बजार, पाँच कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको सेयर बजार पछिल्लो तीन कारोबार दीन तगातार बढेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार क्रमश…