Logo

गभर्नरप्रति अर्थमन्त्रीको कटाक्ष, मौद्रिक नीतिले पुँजीबजारमा समस्या देखियो अब समाधान गर्नुपर्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका कारण पूँजीबजारमा समस्या देखिएको आरोप लगाएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति लक्षित गर्दै मौद्रिक नीतिका कारण सेयर बजारमा समस्या उत्पन्न भएको बताएका हुन् । ‘अबका दिनमा मौद्रिक नीतिमा देखिएका समस्या सम्बोधन गरेर पूँजीबजारको बिकास गर्नु पर्छ,’ धितोपत्र बोर्डको ३० औं वार्षिकोत्समा उनले भने । हाल…