Logo

अभियान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५००…