Logo

सिजीले भित्र्यायो ओरियन्ट ईलेक्ट्रोनिक्सका उत्पादन, गिजरदेखि फोन्टससम्म नेपाली बजारमा

काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले हालसालै एउटा मोडलको हिट कन्भेक्टर, ५ वटा मोडलको इलेक्ट्रिक गिजर, सात मोडलको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु नेपाल भित्र्याएको हो । कम्पनीले भित्र्याएको हिट कन्भेक्टर एचसी २००३ डी मोडल जाडो समयमा…