Logo

एजलीको नयाँ प्रोडक्ट नयाँ बजारमा, मोबाईलबाटै वासिङ मेसिन र डिसवास चलाउन सकिने

काठमाडौं । एलजीले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीको मिनभवनमा भएको सोरुममार्फत नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो । एलजीले आफ्नो होमअप्लायन्स अन्तरगत (वासिङ मेसिन, डिसवासर र फ्रिजमा)लाई स्मार्ट थिनक्यू प्रविधिमा ल्याएको हो । यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसि बसि वा संसारको कुनैपनि कुनाबाट चलाउन…