Logo

तिहार पछि एकैदिन १ हजार ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५ सयमा कारोबार

काठमाडौं । तिहारपछिको पहिलो दिन सुनको मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । तिहार पछिको पहिलो दिन कारोबार भएकोमा सुनको मुल्य बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँको खरिदबिक्री भैरहेको छ । तिहार अघिको अन्तिम दिन अर्थात बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको…