Logo

डीएचआइले अब इलेक्ट्रोनिक सामग्री पनि बेच्ने, सार्वजनिक गर्याे टिभीदेखि इन्डक्सन चुलोसम्म

काठमाडौं । डीएचआइ इलेक्ट्रोनिक्स प्रालीले इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु सार्वजनिक गरेको छ । नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई परिपुर्ती गर्ने उदेश्यले डिशहोमको भगिनि संस्था डीएचआइले काठमाडौंमा उक्त ब्राण्डका सामाग्री सार्वजनिक गरेको हो । कम्पनीले टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगायतका अन्य घरेलु उपकरणहरु…