Logo

माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा, ५ वर्षको वारेन्टी

काठमाडौँ । नेपालका लागि माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा –२४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ। यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। माइडिया ब्रान्डका 99L , 143L, 194L,…