Logo

नयाँ–नयाँ मोडलका गाडी सार्वजनिक गर्दै नाडा अटो शो, स्टलमै फाइनान्स सुविधा

काठमाडौं । सहज फाइनान्स सुविधा सहित गाडी किन्नेहरुका लागि नाडा अटो शो २०७३ ले नयाँ–नयाँ मोडलका गाडी तथा मोटरसाइल ल्याएको छ । आज देखि शुरु भएको नाडा अटो शोमा विभिन्न कम्पनीले सहज फाइनान्स सुविधा सहित नयाँ मोडलमा गाडीहरु सार्वजनिक गरेका छन् । नाडा अटो शोको अवसरमा नयाँ मोडलका २ तथा ४ पाङ्ग्रे सवारीसाधनहरु लञ्च गरिएका…