Logo

भृकुटीमण्डपमा शुरु भयो जुत्ता मेला, ७० प्रतिशतसम्म छुट

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि जुत्ता मेला शुरु भएको छ । आधुनिक डिजाइनका जुत्ताका शौखिनहरुलाई लक्षित गर्दे आजदेखि पाँचौ बम्पर सेल जुत्ता मेला सुरु गरिएको आयोजकले जानकारी दिएको छ । सो मेलाको उद्घाटन श्रम तथा रोजगार मन्त्रि ले गर्ने कार्यक्रम रहेको छ । मेलामा विभिन्न कम्पनीका ७ सय भन्दाबढि डिजाईनका आधुनिक मोडेल र फेसनका जुत्ता तथा…