Logo

प्रबिधि केन्द्रित सीड क्याम्प सञ्चालन हुँदै, अगष्ट २० सम्मका लागि आवेदन खुल्ला

काठमाडौं । स्टार्टअप्सनेपालले टेक प्रविधि केन्द्रित उद्यमी सीड क्याम्प आयोजना गर्न लागेको छ । स्टार्टअप्स नेपालले उद्यमी सीड क्याम्प  सफलतापुर्वक सम्पन्न गरेपछि फेरी इच्छुक उद्यमीहरूका लागि प्रविधि केन्द्रित क्याम्प सञ्चालन गर्न लागेको हो । यस उद्यमी सीड क्याम्प टेक संस्करण, ६ दिने कार्यक्रम हो  । सो क्याम्पमा भविस्यमा उद्यमी बन्ने सपना बोकेकाहरुलाई दक्ष प्रशिक्षक द्वारा…