Logo

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्य

काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे…