Logo

फुटवेयर बिजनेस एक्स्पो २०७४ शुरु, यस्तो छ अफर !

काठमाडौं । फुटवेयर बिजनेस एक्स्पो २०७४ बिहीबारबाट शुरु भएको छ । भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजना तथा नेपाली जुता घरको सह आयोजनामा सुरु भएको मेला २५ दिनसम्म चल्ने छ । स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी जुताको प्रतिस्थापन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संस्थाका अध्यक्ष रविन श्रेष्ठले बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं.…