Logo

साढे १५ करोडको कारोबार गर्दै सकियो औद्योगिक व्यापार मेला, निर्यात प्रवर्द्धनमा सरकारको सहयोग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै देशको अर्थतन्त्र सुदृढ हुने जानकारी दिएका छन । नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तरराष्ट्रिय बजारमा पुर्याउन समेत सरकार तयार रहेको उनले जानकारी दिएका हुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु…