Logo

घोषणामै सीमिति भयो एक महिनामै लाइसेन्स दिने घोषणा : ३ वर्षमा ५ महानिर्देशक फेरिए, हटेनन् सेवाग्राहीका समस्या

काठमाडौं । काठमाडौं गौरिघाट बस्ने रमण श्रेष्ठले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणका लागि आवेदन दिएको १ बर्ष पुग्यो । उनले गत बर्ष तिहारपछि लाइसेन्स नविकरणका लागि चावहिल यातायात कार्यालयमा आवेदन दिएर रसिद लिएका थिए । त्यसपश्चात उनी हालसम्म पनि त्यहि रसिदकै भरमा सडकमा मोटरसाईकल चलाईरहेका छन् । केहिदिन अघि मात्रै यातायात कार्यालय चावहिलमा आफ्नो…