Logo

‘मास प्रिन्टर’ उपलब्ध गराउन ईच्छुक भएनन् विदेशी कम्पनी, तेस्रोपटक खरिदका लागि बोलपत्र आह्वान गर्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले पुनः खुलाउन लागिएको हो । मागअनुसारको प्रिन्टर किन्न कसैको पनि निवेदन नपरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । आवेदन परोस् भनेर बोलपत्र आह्वान गरिए…