Logo

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले विक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रा।लि।को तर्फबाट…