Logo

टेल्जी नेपालको १० औं शोरुम पोखरामा, विक्री पछिको सेवासमेत उपलब्ध हुने

पोखरा । टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टेल्जी विद्यूतीय स्कुटरको पोखराको लागि माँ मैत्री ट्रेडर्सलार्ई डिलरमा नियुक्त गरेको हो । माँ मैत्री ट्रेडर्सले पोखरा महेन्द्रपुल ९ मा टेल्जीको नयाँ सोरुम संचालनमा ल्याएको हो । कम्पनीको यो १० औं शोरुम हो । उक्त सोरुमले टेल्जीका विद्युतिय स्कुटर…