Logo

साढे २ लाख इम्बोस्ड नम्बर प्लेट छापियो, वितरण जम्मा ५७ हजार

काठमाडौं । सरकारले हालसम्म साढे २ लाख इम्बोस्ड नम्बर प्लेट छापेको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुन मसान्तसम्म सरकारले २ लाख ५७ हजार ३ सय ९४ इम्बोस्ड नम्बर प्लेट छापेको बताएका हुन् । आर्थिक सर्वेक्षण अनुसार हालसम्म ५१ हजार १९ थान इम्बोस्ड नम्बर प्लेट जडानका लागि वितरण गरिएको छ ।…