Logo

चीनद्धारा ग्यालियम नाइट्राइड निर्यातमा प्रतिबन्ध, विश्वभरका विद्युतीय सवारी उद्योग चिन्तामा

काठमाडौं । चीनले ग्यालियम निर्यातमा प्रतिबन्ध लगाएपछि अटो कम्पनीहरू विद्युतीय सवारी साधनमा प्रयोग हुने यो धातुको प्रयोग जारी राख्ने कि नगर्ने चिन्तामा परेका छन् । एलइडीदेखि सानो मोबाइल फोन एडेप्टरहरूसम्ममा ग्यालियम प्रयोग गरिन्छ । धेरै कम मानिसहरूलाई थाहा छ कि शुद्ध ग्यालियम हातमा पग्लन सक्छ तर यसको केही यौगिकहरू सेमिकंडक्टर्स को रुपमा प्रयोग गरिन्छ ।…